राष्ट्रवादी,देशभक्त, वरिष्ठ समाजसेवी, सरकारी प्रशासनका विज्ञ, सादगी, झोलमल उत्पादन तालीमका अभियन्ता, पर्यावरण प्रेमी तथा विशाल नेपाल महाअभियानका राष्ट्रिय संयोजक
राष्ट्रवादी अभियन्ता तथा समाजसेवी सुरेन्द्र ढकाललाई ‘करौती’ चिन्हमा।
काठमाडौं १ को मुहार फेर्न यसपटक ‘करौती’ मा भोट हालौं !